नागरिक अभिनन्दन कार्यक्रममा पुर्वराजा ज्ञानेन्द्रको उपस्थिति

Date:

अजित कुमार भुजेल , बिरगंज । नागरीक अभिनन्दन मुल समारोह समिति द्धारा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीर बिक्रम शाहदेब सरकारको सवारी कार्यक्रम सार्बजनिक गरेका छन ।

पर्सा, बारा, रौतहट र सर्लाहीको बिभिन्न धार्मिक स्थलहरुमा पुजा अर्चना तथा ठाउँ ठाउँमा नागरीक अभिनन्दन कार्यक्रम रहेकोे हुदाँ मौसुफ सरकारको सवारीलाई सभ्य र भव्य बनाउन जानकारी गराईएको छ ।

पुष २८ गते देखि  माघ १३ गते सम्म हुने कार्यक्रममा ने.वि. संघका सस्थापक संयोजक, नेपाली काग्रेसका वरिष्ठ नेता तथा बरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा स्वागत तथा नागरीक अभिनन्दन मूल समारोह समिति एवं मुल समारोह समितिका महासचिव, राष्ट्रिय नागरीक सघर्ष समितिका प्रवक्ता एवं युनेस्को सस्थाहरुको राष्ट्रिय महासंघका पूर्व उपाध्यक्ष हिरा बहादुर चन्दको संयोजकत्वमा सचिवालय समिति गठन भईसकेको व्यहोरा जानकारी गराए ।

२०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा सघसंस्थाहरुको प्रतिनिधिहरु समितिका सयोजक तथा सदस्यहरु रहेको व्यहोरा समेत जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...