लागु औंषधि खैरो हिरोईन जस्तो देखीने सेती पदार्थ सहित दुई जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित दुई जना मानिसहरू पक्राउ परेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी  कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.८ स्थित सडकखण्डमा दुई जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै गरेको अवस्थामा निजहरूलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ को बिनोद प्रसाद गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ १०२ ग्राम फेला परेको र ऐ.ऐ.बस्ने वर्ष ३८ को फिरोज चौधरी समेतलाई उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैईरहेको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...