महानगरको शिक्षा समितिद्वारा ८ दिन बिधालय बन्द गर्ने निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । मधेसमा केहि दिनयता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएकोले आइतबार बसेको शिक्षा समितिको बैठकले सोमबार देखि लागू हुने गरि ८ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा अधिकृतले पुष २३ गते देखि माघ १ गते सम्म ८ दिन महानगरका सबै सामुदायिक तथा सस्थागत बिधालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।

तर परिक्षा चलिरहेका केहि संस्थागत विद्यालयहरुको हकमा भने परिक्षा नियमित राख्न अनुरोध गरिएको राउतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...