किड्स गट ट्यालेन्ट सिजन-२ अन्तर्गत ग्रान्ड अडिसन सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । किड्स गट ट्यालेन्ट सिजन २ अन्तर्गत ग्रान्ड अडिसन आज सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बिरगंजका विभिन्न विद्यालयहरुबाट ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

यस अडिसनबाट उत्कृष्ट ४० प्रतियोगीहरुलाई छनौट गरि ग्रान्ड फिनालीमा उतार्ने आयोजकको भनाइ रहेको छ।

सो कार्यक्रममा निर्णायकको भूमिका भु. पु. प्र. अ. स्टेनली फिलबेन् र नायक तथा मोडेल युवराज केसरीले निभाउनु भएका थिए।
ग्लोबल ईभेन्ट म्यानेजमेन्ट एन्ड एडभरटाईजिङ्गको आयोजनामा बिरगंज आदर्शनगरस्थित होटेल त्रिषलामा भएको थियो ।

सो कार्यक्रममा बिरगंज युवा समाजका पुर्व अध्यक्ष एवं समाजसेवी कमल चौगाई , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित भुजेल , पत्रकार जगत राई , सन्तोषमान रन्जितकार , मन्सुर खान , बिनोद पटेल लगायत अभिभावक , बिधार्थिहरुको समेत उपस्थिति रहेको थियो ।

ट्यायालेन्ट सिजन-२ अन्तर्गत ग्रान्ड अडिसन आज सम्पन्न कार्यक्रम सञ्चालन मार्टिन मोक्तानले गर्नु भएको थियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...