घरेलुु हिंसा , दाईजो प्रथा तथा बाल बिवाह सम्बन्धि जनचेतनामूलक भिडियो प्रदर्शन

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र वडा प्रहरी कार्यालय विर्ता पर्साको संयुक्त आयोजनामा घरेलुु हिंसा , दाईजो प्रथा तथा बाल बिवाह सम्बन्धि जनचेतनामूलक भिडियो प्रदर्शन तथा पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भयो ।

जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१४ स्थित श्री कुल्लिया उम्मे कुल्सुम लिल मा.वि. कन्या बिधालयको प्राङ्गणमा कक्षा ८,९ र १० का विधार्थीहरुलाई घरैलु हिंसा, दाईजो प्रथा तथा बाल बिवाह सम्बन्धि जनचेतना मुलक भिडियो प्रदर्शन तथा पर्चा पम्पलेट बितरण कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनिषा लौडारीको प्रमुख आतिथ्यमा भएको थियो ।

सो कार्यक्रममा श्री कुल्लिया उम्मे कुल्सुम लिल मा.वि. कन्या बिधालयका प्रधानाध्यापक साबिर अहम्मद एराज ,  सामुदायिक सेवा केन्द्रका वरिष्ठ .उपाध्यक्ष महमद अब्दुल हक ,  कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य अरुण कुमार गोयल , विधालयका शिक्षक समिम अख्तर अंसारी , इमामोदिन आलम , सल्मा नेसा , साईस्ता प्रविण , पुष्पा देवी , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ का प्रहरी सहायक निरीक्षक  ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी जवान दिपेन्द्र कुमार यादव , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली कि प्र.स.ह लालु माया महतो , विधार्थीहरु लगायत १०० जनाको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...