डेङ्गु भाईरस रोगबाट कसरी जोगिने सम्बन्धमा जनचेतनामूलक कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज ।।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले डेङ्गु भाईरस रोगबाट कसरी जोगिने अथवा बाच्ने सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिरगंज महानगरपालिका वडा न. १० आदर्शनगर  ग्रीनसिटी  चौकमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केंद्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा  भएको सो कार्यक्रममा अन्दाजी महिला १८० र पुरुष १०० जना गरि टोटल २५० जनालाई सम्झाई बुझाई पर्चा पम्पलेट बितरण गरि कार्यक्रम सम्पन्न गरेको खेतानले जानकारी दिनुभयो ।

सो कार्यक्रममा प्रहरी चौकी आदर्शनगर वीरगंज , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा , प्रहरी चौकी आदर्शनगरका प्रहरी सहायक निरीक्षक राम सोगारथ प्रसाद यादव , प्रहरी वरिष्ठ हवल्दार देव दत प्रसाद कुशवाहा , प्रहरी बरिष्ठ हवल्दार  बिबेक राउत कुर्मी , ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केंद्र आदर्शनगर वीरगंज पर्साका हवल्दार प्रेम राम , प्रहरी जवान बिबेक पाण्डेय , प्रहरी जवान जय प्रकाश राम  समेतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...