बिल बिजक भन्दा बढी प्याज लोड रहेको पिकअप पर्सा प्रहरीको नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी प्याज लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ ।

आइतबार राति ०१:१५ बजे बिल बिजक भन्दा बढी प्याज बोकेको माल बाहक पिकअप बिरगंजबाट चितवन तर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले पर्सा बिरगंज महानगर पालिका वडा न.१४ गण्डक चोक स्थित सडकखण्डमा ना. ४ च ८७१३ नम्बरको मालबाहक पिकअपलाई रोकि जाच गर्ने क्रममा बिल बिजक भन्दा बढी प्याज लोड रहेको तथा सो बिल बिजक सन्कास्पद देखिएको हुदा अन्दाजी मुल्य रु. १,४७,७५०/- बराबरको पिकअप भित्र लोड रहेको प्याज नियन्त्रणमा लिइ थप अनुसन्धान तथा आवस्यक कार्वाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया , बारा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...