अल्पाईन कप-२०८० प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आइतबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी  बिजयी भएको छ ।

प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पहिलो खेल बिपिएस कलेज र नेशनल एकेडेमी बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा आइतबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० दोस्रो दिनको पहिलो  खेल नेशनल एकेडेमीले  कलेजले ६५  रनले बिपिएस कलेजलाई पराजित गर्दै बिजयी भएको थियो ।

बिपिएस कलेजले टस जितेपनि फिल्डिङ्ग रोज्दै  ब्याटिङ्ग नेशनल एकेडेमीले १७  ओभर खेलेर ७ बिकेटको  क्षतीमा १७२ रन बनाएका थिए भने  १७३  रनको लक्ष्य साथ ब्याटिङ गर्दै बिपिएस कलेजले १६.३ ओभरमा सबै  बिकेट गुमाई जम्मा १०७ रन बनाउन सके ।

नेशनल एकेडेमीका खेलाडी आबिद बाबू ठकुरि  म्यान अफ द म्याच घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...