शनिबार भएको अल्पाईन कप -२०८० प्रतियोगिताको दोस्रो खेलमा ग्लोबल बिजनेस कलेज बिजयी , म्यान अफ द म्याच आदर्श भन्डारी घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको उद्घाटनको  दोस्रो खेल ग्लोबल बिजनेश कलेज र डेसिमल कलेज बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा शनिबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० उद्घाटन खेलको पहिलो दिनको दोस्रो खेल ग्लोबल बिजनेस कलेजले १२६ रनले डेसिमल कलेजलाई पराजित गर्दै बिजयी भएको थियो ।

ग्लोबल बिजनेस कलेजले टस जितेपछी   ब्याटिङ्ग रोज्दै २० ओभरमा ६ बिकेटको  क्षतीमा १५८ रन बनाएका थिए भने  १५९  रनको लक्ष्य साथ ब्याटिङ गर्दै डेसिमल कलेजले ६.४ ओभरमा सबै  बिकेट गुमाई जम्मा ३२ रन बनाएका थिए ।

ग्लोबल बिजनेस कलेजका आदर्श भन्डारी म्यान अफ द म्याच घोषित भएका थिए । भन्डारीले खेलमा ३.४ ओभरमा १५ रन दिदै ५ बिकेट लिई आफ्नो टिमलाई बिजयी बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...