उद्घाटन खेलमा आयोजक टिम अल्पाईन स्कुललाई ५ बिकेटले पराजित गर्दै मिनिल्यान्ड +2 कलेज बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज  । प्रथम अल्पाईन कप -२०८०  आज देखि सुरु भएको छ ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा शनिबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० को उद्घाटन क्यानका उपाध्यक्ष एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी मुसरफ ईजहारले ब्याटिङ्ग गरि गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता अल्पाईन सेकेन्डरी स्कुलका सस्थापक तथा कार्यक्रम संयोजक बिनोद उपाध्याय , बिशेष अतिथिहरु अल्पाईन स्कुलका प्रिन्सिपल विशाल उपाध्याय , पर्सा क्रिक्रेट संघका अध्यक्ष एवं नेशनल ईन्फोटेक कलेजका प्रधानाध्यापक मनिष सिंह , क्यानका पुर्व सदस्य एवं पर्सा क्रिक्रेट संघका सदस्य दाउद्द अन्सारी , पर्सा क्रिक्रेट संघका उपाध्यक्ष मुर्तुजा हवारी , सचिव घनश्याम गुप्ता , पर्सा क्रिक्रेट संघका सदस्य तथा प्रशिक्षक एवं अल्पाईन टिमका कोच कलामुदिन अन्सारी , ग्लोबल बिजनेश कलेजका डाईरेक्टर श्रीराम चौधरी , मेरिगोल्ड स्कुलका प्रिन्सिपल अनमोल कोईराला ,  मिनिल्यान्ड स्कुलका कोडिनेटर दिपक पटेल , जितेन्द्र पटेल , पत्रकार अजित भुजेल , आनन्द पटेल , दिपेन्द्र गिरि , आश महमद , शिवशन्कर मिश्रा , रितेश झा, प्रणय साह , खेल ईम्पाएर हिरालाल सर , बासु कर्ण रहनु भएको थियो ।

उद्घाटन खेलको पहिलो दिनको पहिलो खेल अल्पाईन सेकेन्डरी स्कुल  र मिनिल्यान्ड +2 कलेज बीच भएको थियो ।

पहिलो दिनको पहिलो क्रिक्रेट खेलमा     मिनिल्यान्ड+ 2 कलेजले अल्पाईन स्कुललाई ५ बिकेटले हराएरका थिए ।

अल्पाईन सेकेन्डरी स्कुलले टस जिति पहिलो ब्याटिङ्ग रोज्दै २० ओभरमा ९ बिकेटको  क्षतीमा १०७ रन बनाएका थिए भने  १०८ रनको लक्ष्य साथ दोस्रो ब्याटिङ गर्दै मिनिल्यान्ड +2  कलेजले १७.४ ओभरमा ५ बिकेट गुमाई १०९  रन बनाएर बिजयी भएका थिए ।

म्यान अफ द म्याच मिनिल्यान्ड +2 कलेजका बिशाल गुप्ता घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...