शुक्रबार भएको प्याब्सन जुनियर फुटबल प्रतियोगितामा मुनलाईट , मनोकामना र सफल एकेडेमी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । शुक्रबार  भएको जुनियर फुटबल प्रतियोगितामा मुनलाईट माबी , मनोकामना माबी  र  सफल माबी बिजयी भएको छ ।

बिरगंजको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा भएको छैटौ  दिन शुक्रबार  भएको प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८० मा  तीन खेल भएको थियो ।

छैटो दिन शुक्रबार भएको  पहिलो खेलमा मुनलाईट माबीले सनलाईट माविलाई ट्राईबेकरको आधारमा ३-० ले पराजित गरेको थियो ।

सो खेलमा म्यान अफ द म्याच  मुनलाईट माबीका जर्सी नम्बर १ का गोलकिपर दिभयान्शु शाह  घोषित भएका छन् ।

त्यसै गरि दोस्रो भएको खेलमा मनोकामना माबी र मास्कोट मावि बीच खेल भएको थियो ।

सो खेलमा मनोकामना माबीले मास्कोट माबीलाई  ९-० को गोलको फरकले पराजित गरेको छ । मनकामना माबिका जर्सी नम्बर ११ का खेलाडी रेहान खान म्यान अफ द म्याच घोषित भएका थिए  ।

त्यसैगरि आजै भएको तेस्रो खेलमा सफल एकेडेमीले नेपाल काबरी  माविलाई २-० को  गोलले पराजित गरेको फुटबल खेलका खेल संयोजक शिव गुप्ताले जानकारी दिनुभयो।

सफल माबीका जर्सी नम्बर ७ का  खेलाडी प्रतिश चौधरी घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...