जुनियर फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा गौतम , मुनलाईट र बिकन माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आजको फुटबल खेलमा गौतम माबी , मुनलाईट माबी र बिकन माबी बिजयी भएको छ ।

बिरगंजको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा भएको दोस्रो दिनको प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८० मा आज तीन खेल भएको छ।

दोस्रो दिनको सोमबार पहिलो  खेलमा मुनलाइट माविले ज्ञानज्योति माविलाई ट्राईबेकरमा ४-३ ले पराजित  गरेको छ । सो खेलमा म्यान अफ द म्याच ज्ञान ज्योति माबीका जर्सी नम्बर ३ का अलिक डंगोल घोषित भएका छन् ।

त्यसै गरि दोस्रो भएको खेलमा गौतम माविले चिल्ड्रेन वर्ल्ड माविलाई ट्राईबेकरमा ४-३ को अन्तरले पराजित गरेको छ । गौतम माबिका जर्सी नम्बर २२ का खेलाडी अभिमान सिंह म्यान अफ द म्याच घोषित भएका थिए ।

आजै भएको तेस्रो खेलमा बिकन माविले मिनिलान्ड  माविलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको फुटबल खेलका खेल संयोजक शिव गुप्ताले जानकारी दिनुभयो।

र बिकोन म्यान अफ द म्याच बिकोन माबीका १० नम्बर जर्सीका खेलाडी कलेशन गोसाई घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...