घरेलुु हिंसा , दाईजो प्रथा तथा साईबर क्राईम सम्बन्धि जनचेतनामूलक भिडियो प्रदर्शन

Date:

अजित कुमार भुजेल , बिरगंज ।“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली पर्साको संयुक्त आयोजनामा घरेलुु हिंसा , दाईजो प्रथा तथा साईबर क्राईम सम्बन्धि जनचेतनामूलक भिडियो प्रदर्शन गरेको थियो ।

वीरगंज महानगरपालिका वडा नं.११ स्थित श्री ओम नेशनल एकेडेमी प्रा.लि.को प्राङ्गणमा कक्षा १० का विधार्थीहरुलाई घरैलु हिंसा, दाईजो प्रथा तथा साईबर क्राइम सम्बन्धि जनचेतना मुलक भिडियो प्रदर्शन कार्यक्रम गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बडा प्रहरी कार्यालय श्रीपुरका प्र.ब.ना.नि.सुनिल कुमार थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा श्री ओम नेशनल एकेडेमी प्रा.लि.का प्रधानाध्यापक नागिना साह कानु , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी सहायक हवल्दार लालु महतो, प्र.ज. अविनेश राय लगायत ७५/८० जना विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...