शिक्षा समितिको निर्णय अनुसार स्वयंसेवक शिक्षकलाई सेवाबाट बिदाई

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका शिक्षा समितिको निर्णय अनुसार स्वयंसेवक शिक्षकहरुलाइ सेवाबाट बिदाई गरेको छ ।

बिरगंज महानगर पालिका अन्तर्गत सबै सामुदायिक विद्यालयहरुमा कार्यरत स्वयंसेवक शिक्षकहरुलाई पौष १ गते देखि लागू हुने गरि बिदाई गरिएको बिरगंज महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले जानकारी दिनुभयो ।

बिरगंज महानगर पालिका अन्तर्गत नगर शिक्षा समितिको मिति २०८०/०९/ ०३ गते तथा बिरगंज महानगरको मिति २०८०/०९/०३ गतेको निर्णयअनुसार बिरगंज महानगर पालिकाले पौष ०१ गतेबाट लागु हुने गरि सामुदायिक विद्यालयहरुमा कार्यरत सबै स्वयसेवक शिक्षकलाई बिदाई गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...