सशस्त्र प्रहरी रौतहट र बाराद्वारा ३१ लाख बराबरको अबैध कपडा बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । सशस्त्र प्रहरी  रौतहट र बाराद्वारा ३१ लाख  बराबरको अबैध कपडाहरु बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा आज सशस्त्र प्रहरी बल, नेपाल  रौतहट र बारावाट खटिएको जिल्ला रौतहट र बाराकाे टाेलिले सिमावर्ति ईलाकाहरु सुरक्षा कार्वाही गर्दा अवैध रुपमा जम्मा गरी राखेकाे बिभिन्न किसिमका लत्ताकपडा हरु बरामद गरेको थियो ।

भन्सार कार्यालयमा बुझाउँदा जम्मा मुल्य रु. ३०,२१,४००।-(तीस लाख एक्काईस हजार चार सय) कायम भएको छ  । लत्ताकपडामा संलग्न व्याक्तिकाे खाेजि कार्य भईरहेकाे सशस्त्र प्रहरीले जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...