सशस्त्र प्रहरी बल नेपाल न.४० रिजर्भ गण हेडक्वाटर बारा पिलुवाको आयोजनामा रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देशभरी विभिन्न कार्यक्रम गरी मनाईएको छ भने आज माघ ८ गते मंगलवारको दिन सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ  गण हेक्वाटर बारा पिलुवाको आयोजनामा सम्पन्न भएको हो।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ  गण हेक्वाटर बारा पिलुवाका प्रमुखको आतित्थ्यमा सम्पन्न भएको छ।

सो आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २३ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।

कार्यक्रममा डम्बर बहादुर केसि,सुजित राय,बिपना बारामु,निरज वागले,जोगिन्दर राम,दिलिप लामा,सुमन मगर लगायतकाले रक्तदान गरेका थिए  ।

नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...