६ केजि अबैध लागु औषध गाजा सहित मकवानपुर मनहरीबाट मोक्तान पक्राउ

Date:

अजित कुमार भुजेल ,बिरगंज । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ९ मगरटोल स्थित सडकमा शंकास्पद रुपले हिडिरहेका मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ९ मगरटोल बस्ने बर्ष ५४ को दुर्गा बहादुर मोक्तानलाई प्रहरीद्वारा खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा अबैध लागु औषध गाँजा ६ किलो एवम् १ थान मोबाइल फेला परेको हो।

उक्त लागु औषध गाँजा सहित निज दुर्गा बहादुर मोक्तानलाई नियन्त्रणमा लिई  मकवानपुर जिल्ला अदालत हेटौडाबाट  ७  दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीद्वारा जानकारी गराईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...