राष्ट्रिय बजरंग दल पर्सा जिल्ला एवं नगर कमिटी पदाधिकारी चयन

Date:

अजित कुमार भुजेल ,  बिरगंज । बिरगंज स्थित श्री नर्सिङ माध्यमिक बिधालयमा राष्ट्रिय बजरंग दल पर्सा जिल्ला एवम नगरमा पदाधिकारी गठन कार्यक्रम  सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा राष्ट्रिय बजरंग दल मधेस प्रदेशका महामन्त्री श्याम गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय बजरंग दलका केन्द्रिय अध्यक्ष राजु जैसवालको आतिथ्यमा सम्पन्न भएको थियोे भने बिसिष्ट अतिथी जिल्ला अध्यक्ष विवेक सिन्हा,वीरगन्ज महानगर अध्यक्ष नितेश पटेल,मधेस प्रदेश उपाध्याक्ष मुन्ना गुप्ता,बारा जिल्ला मंत्री सूर्य प्रताप पटेल लगायतकाहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

बिरगंज महानगर कमिटीको संयोजकमा राम गोसाई,उपाध्यक्षमा हरि शाह , उपाध्यक्षमा रिकेश पटेल,सहमन्त्रिमा ऋतिक कुमार ,सदस्यमा श्याम चौरसियालाई चयन गरेको छ ।

जिल्लाका उपाध्यक्ष पप्पु कलवार,मन्त्रीमा राकेश राय ,
सहमन्त्रीमा विक्रम तिवारी लगायतकाहरु चयन गरिएको छ।
सो को जानकारी राष्ट्रिय बजरंग दल मधेस प्रदेशका महामन्त्री श्याम रौनियारले दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...