प्रेस सेन्टर नेपाल बाराको पाचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः रन्जन यादव चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल बाराको पाचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः  रन्जन यादव चयन हुनुभएको छ ।

त्यसैगरि उपाध्यक्षमा प्रदीप गौतम,प्रियंका सरार्फ, सचिवमा अखिलेश यादव ,  सहसचिवमा काजल कार्की,बिशाल सरार्फ , कोषाध्यक्षमा शर्मालाल बैठा सहित सदस्यहरुमा राजेश चौधरी ,लालबावु कुशवाहा, पप्पु साह,बिकास गुरुंग, प्रलाद चौरसिया, महेन्द्र सहनी , बिजेन्द्र चौधरी निर्वाचित हुनुभएको प्रेस सेन्टर केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज , एवम् निर्वाचन समिति संयोजक कृष्णउदास खनालले जानकारी दिनुभयो ।

सोमबार सिमरामा सम्पन्न भएको सेन्टरको साधारण सभा तथा अधिवेशनले उक्त नया कार्य समिति चयन गरेको हो । प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एवम् मधेश प्रदेशका इन्चार्ज गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा तथा नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य अनिल श्रेष्ठको बिशिष्ट आथित्यतामा कार्यक्रममा बाराको जीतपुर सिमराका मेयर राजन पौडेल माओवादीका बैकल्पिक केन्दीय सदस्यहरु शीला खनाल,गीता कँडेल, प्रेस युनियन बाराका अध्यक्ष श्यामबावु यादव, माओवादी केन्द्रका जीतपुर सिमराका नगर समितिका अध्यक्ष प्रेम बराल, उधोग बाणिज्य संघ जीतपुर सिमराका अध्यक्ष मोहन शर्मा लगायतले शुभकामकना मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...