गणतन्त्र दिवसको अवसरमा छ्पकैया सामुदायिक सेवा केन्द्रद्वारा सरसफाइ

Date:

अजित कुमार भुजेल , बिरगंज ।“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

गणतन्त्र दिवसको अवसरमा आज पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. २ स्थित श्री सन्सारि माई मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराइको अध्यक्षमा भएको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेम कुमारि सिंह , धिरज शर्मा , संगीता शर्मा , प्रकाश शाह , निरन्जन शर्मा , निराजन शर्मा , दिपक शर्मा , दिब्यासु शर्मा , पुनदेव चौधरी , सुनिल सुबेदि , राजु मगर, प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादव , प्रहरी हवल्दार मन्देश प्रसाद यादव लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...