सामुदायिक सेवा केन्द्र छ्पकैयाले निरन्तर पैदल यात्रुहरुलाई जेब्रा क्रसिङ्गबाट बाटो काट्न सहयोग गर्दै

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत बुधबार पनि निरन्तर  विद्यार्थीहरु र पैदल यात्रुहरुलाई जेब्रा क्रसिङ्ग बाट बाटो काट्न मद्दत गर्दै ट्राफिक व्यवस्थापनमा निरन्तर सहयोग गर्दै बिरगंज महानगरपालिका वडा नं.२ छ्पकैया-२  स्थित प्रहरी बिट अगाडि कार्यक्रम गरिएको सामुदायिक प्रहरीका प्रहरी हवल्दार देवेन्द्र कुमार पटेलले जानकारी दिनु भयो।

सो कार्यमा प्र.स.ह. सुभाष श्रेष्ठ र  स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...