उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्लाको बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्ला कमिटिको बैठक  सम्पन्न भएको छ ।

केन्द्रिय उपाध्यक्ष अजय अधिकारिको प्रमुख आथित्यता तथा संस्थाका जिल्ला अध्यक्ष सुनिल श्रेष्टको अध्यक्षतामा शुक्रबार बिरगंजको होटेल कन्ट्री ईनमा बैठक बसेको थियो ।

बैठकमा पर्सा जिल्लाका वस्तु र सेवाका क्षेत्रमा आम उपभोक्ताले भोगिरहेका  समस्याबाट निदान दिलाउन जिल्लाका नियामक निकायसंग सहकार्य गर्दै नियमन र अनुगमनलाई जिल्ला भरि ब्यवस्थित र नियमित रुपमा संचालन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भयो ।

त्यसैगरि ५ सदस्यीय सचिवालय गठन गरेको थियोे भने  कामको जिम्मेवारी समेत दिईएको थियो ।

सो बैठकमा जिल्ला उपाध्यक्ष अजित कुमार भुजेल , सचिब विशाल झा , कोषाध्यक्ष रचेन्द्र सिंह थापा, सदस्यहरु रोशनि श्रेष्ठ , लक्ष्मी खड्का , मनोज गुप्ता , राकेश अधिकारी , राजेन्द्र महतो लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...