राउन्ड टेबल नेपालद्वारा रक्त सन्चार केन्द्र बिरगंजलाई एक थान फ्रिज सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । राउन्ड टेबल नेपालद्वारा आयोजित मेघा रक्तदान कार्यक्रममा संकलन हुने रगतलाइ सुरक्षित एवं व्यवस्थापनका लागि रेडक्रस रक्तसञ्चार केन्द्र बिरगंजलाई एक थान फ्रीज सहयोग गरेको छ ।

राउन्ड टेबल नेपाल “8”का अध्यक्ष आकाश सरार्फ, मनिष प्रसाद लाठ, धिरज अग्रवाल, शुभम रुङ्टाले रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादवलाइ फ्रीज हस्तान्तरण गरेका छन ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यादवले बिगतमा र हाल पनि साथै आउने दिनमा रक्तसञ्चार केन्द्रलाइ आवश्यक पर्ने सेपरेसन मेसिनको लागि समेत पलह गर्न गराउने कुरामा जोड दिनु भएकोमा अध्यक्ष आकाश सरार्फले सक्दो सहयोग गर्ने गराउने कुरा सबैमा जानकारी गराउदै शुभकामना दिनु भएको कुरा राजन श्रीवास्तवले जानकारी गराए ।

सहयोग कार्यक्रममा रक्तसञ्चार केन्द्रका सौरभ राज पान्डेय, डिल्ली माया घिमिरे, हरि राउत लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...