मनोकामना माबिद्वारा बिरगंजमा पहिलो पटक उत्कृष्ट विद्यार्थीहरु बीच प्रतिस्पर्धा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा पहिलो पटक उत्कृष्ट  विद्यार्थीहरु बीच प्रतिस्पर्धा हुँदै छ ।

बिरगंज महानगर पालिका वडा न.४ भगवति टोल स्थित मनोकामना माबीले आज देखि बिरगंजका १५ वटा निजि स्कुलहरुको सहभागीतामा सबै स्कुलका ७० उत्कृष्ट विद्यार्थीहरुको परिक्षा लिदै छ ।

एसईई परिक्षालाई मध्य नजर गर्दै  मनोकामना माबीको २६ औं स्थापनाको बार्षिकोत्सवको उपलक्ष्यमा टपरहरुको परिक्षा लिने र बिरगंजलाई शैक्षिक हबको रुपमा रुपान्तरण गर्दै लैजाने उदेश्यले यस्तो कार्यक्रम बिरगंजमा पहिलो पटक भएको मनोकामना माबीका सहायक प्रधानाध्यापक सुनिल यादवले जानकारी  दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...