पर्सा प्रहरीद्वारा २ लाख ५७ हजार बराबरको ईलेक्ट्रोनिक्स सामान बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीद्वारा २ लाख ५७ हजार ६ सय बराबरका ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरेको छ ।

पर्साको अशोक बाटिका १० लगायत विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न ईलेक्ट्रोनिक्स सामानहरू पर्सा प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले दुई लाख सन्तावन्न हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...