सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म , भन्सारले प्रतिबन्धित भारतीय नोट सहित गुप्ता पक्राउ ।

Date:

अजित कुमार भुजेल , बिरगंज ।।सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजले प्रतिबन्धित भारतीय नोटसहित एक युवकलाई पक्राउ गरेको छ।

बिरगंज वडा न. १६ भन्सार एरियामा रहेको चेकप्वाइन्टमा गरिएको जाँचका क्रममा बाराको नौतन गण्डक चौक निवासी हरिन्द्र प्रसाद साहका छोरा २२ वर्षीय नितेश गुप्ता पक्राउ परेका छ ।

प्रहरीका अनुसार गुप्ताको साथबाट भारतीय प्रतिबन्धित ५ सय दरका २ सय थान नोट (कुल १ लाख रुपैयाँ) बरामद गरिएको छ। साथै, उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको छ र आवश्यक अनुसन्धानका लागि उनलाई बिरगंज भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र नायब उपरीक्षक सुब्बाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...