राष्ट्रिय समता पार्टी नेपाल केन्द्रिय कार्य समितिद्वारा प्रेस बिज्ञप्ति जारि गरि दु:ख व्यक्त

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय समता पार्टी नेपाल केन्द्रीय कार्य समितिका महासचिव अभिषेक तिवारी जारी प्रेस विज्ञप्ति अनुसार प्रयागराज महाकुम्भमा हिजो मौनी अमावश्याको दिन अमृत स्नान गर्ने क्रममा भएको हृदयविदारक भागदौडको घटनाबाट हामी अत्यन्तै दुखी भएका छौं। महाकुम्भमा भएको भागदौडको घटना अत्यन्तै दुखद छ । उक्त हृदयविदारक घटनामा दिवंगत हुनुभएका आत्माहरूप्रति विनम्र
श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका भक्तहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं साथै घाइते सबै भक्तजनहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

तिर्थराज प्रयागराज महाकुम्भमा जाने सम्पूर्ण भक्तजनहरुलाई कुनै पनि अफवाहमा ध्यान नदिई प्रशासनले दिएको निर्देशन पालना गर्नुका साथै महाकुम्भमा स्नानका लागी सहभागी हुने भक्तजनहरुले आफु नजिकैको घाटमा पवित्र स्नान गर्न हार्दिक अपिल गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...