ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा एसपि ढुङ्गेलको फेरि भेटौला तथा बिदाई कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंजको आदर्शनगरस्थित ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजमा ११ महिना कार्यरत रहि  कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको सरुवा भएपछी फेरी भेटौँला तथा बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको आतिथ्यमा र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त बिदाई कार्यक्रममा सरकारी गैर सरकारी संघ संस्थाका पदाधिकारिहरु, समाजसेवी, बुद्धिजीवी, संचारकर्मीहरु, उद्योगपतिहरू, सुरक्षा निकायका पदाधिकारीहरु, जनप्रतिनिधि तथा यस सामुदायिक सेवा केन्द्रका पदाधिकारिहरु लगायतहरुको उपस्थितीमा फुल माला ,अबिर लगाई, मायाको चिनो दिई खादा लगाई फेरि भेटौँला (बिदाई) कार्यक्रम सम्पन्न भएको थियोे।

उक्त कार्यक्रममा सुरेश कुमार रुङटा, दिपक लामिछाने , महेश सिँह धामी, मुरली जलान ,ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा , सदस्य  सुशिल कादमिया, राकेश अग्रवाल, चन्द्र अग्रवाल, त्रिलोकचन्द दारुका, जेष्ठ नागरिक बसंत प्रसाद उपाध्याय, प्रहरी नायव निरीक्षक रंजन घिमीरे, सन्चारकर्मि सन्तोषमान रन्जितकार , सुस्मिता यादव , प्रहरी हवल्दार प्रेम राम, महिला प्रहरी अजिता घिमिरे, प्रहरी जवान असली यादव लगायतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको खेतानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...