प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा बिरगंजमा प्रभातफेरि र रक्तदान गरि मनाउने

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्सा जिल्ला कार्य समितिको बैठक आज सम्पन्न भएको छ ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादबको अध्यक्षतामा बिरगंजको होटेल गेट वे मा बसेको बैठकले प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।

प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा यहि माघ १५ गते मंगलवारको दिन बिहान ८:०० बजे घन्टाघरमा जम्मा भैइ प्रभातफेरि गर्ने र ९:०० बजे देखि बिरगंज रक्तसन्चार केन्द्रमा रक्तदान गर्ने निर्णय गरेको सचिव अजित कुमार भुजेलले जानकारी दिनुभयो ।

बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, मधेस प्रदेश सदस्य अशोक कुमार श्रीवास्तव , प्रदेश प्रतिनिधि रुपेश वर्मा, जिल्ला सचिव अजित भुजेल , सहसचिव बिदुर गौतम , रन्जित यादव , कोषाध्यक्ष सन्जित गुप्ता , सदस्यहरु रितेन्द्र झा( रितेश ) , बलिराम यादव , विशाल पटेल , आनन्द साह , सन्जोग गिरि , सन्तोष कुशवाह , अमिर खान ( मन्सुरी ), भरत सरार्फ, सुमित कुमार पटेल , मुमताज मिया  लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...