लायन्स क्लब बिरगंजद्वारा बिरगंज कपडा बैंकलाई कपडा सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । लायन्स क्लब संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म उत्सवको उपलक्ष्यमा लायन्स क्लब बिरगंज परिवार,लायन्स क्लब अफ बिरगंज सान्स्कृती गोल्ड,लायन्स  क्लब अफ बिरगंज सिटि, बिरगंज गेटवे,लायन्स क्लब अफ बिरगंज हुमिनिटि,लायन्स क्लब अफ बिरगंज सुप्रीम र लायन्स क्लब अफ लियो क्लब सान्स्कृती गोल्डको सन्युक्त आयोजनामा बिरगंज कपडा बैंकलाई  कपड़ा सहयोग गरेको थियो ।

शनिबार कपड़ा बैंकको कार्यालय मै पूगी संस्थाका सचिव कन्हैया पटेललाई ८ बोरा र  १२  झोला कपड़ा हस्तांतरण ग़रीएको छ।

यस कार्यक्रममा कपड़ा बैंकका अध्यक्ष लाल बाबू सिंह, पुर्ब अध्यक्ष रम्भा मिश्रा, सचीव कन्हैया पटेल,कोषाध्यक्ष मनोज मिश्रा,सदस्य अभिलाष गुप्ता,सल्लाहकार प्रकाश उपाध्यया लगायतकाहरुको उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ बिरगंज सान्स्कृती गोल्डकि पिया सिंह,रिना जैसवाल ,अनामिका अग्रवाल,लायन्स  क्लब अफ बिरगंज सिटिका अध्यक्ष अशोक बेरीवाल,उपाध्यक्ष सुशील साह,सचिव उमेश गुप्ता,कोषाध्यक्ष अन्कित चौरसिया,लायन्स क्लब अफ बिरगंज सुप्रीमका अध्यक्ष पीयूष दारुका लगायतकाहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...