जनसेवा सामाजिक सस्थाद्वारा बालबालिकालाई न्यानो कपडा बितरण

Date:

अजित कुमार भुजेल ,  बिरगंज । जन सेवा सामाजिक संस्थाले आज
जगरनाथपुर गापा वडा न. ४ बिर्ता टोलमा  अघ्ययनरत दलित बाल वालिकाहरुलाई ४५ थान सुइटर र टोपी वितरण गरेको छ।

राज होजियारीको सहयोगमा जाड़ोलाइ मघ्यनजर गरी ती दलित बालबालिकाहरु लाई सहयोग ग़रीएको संस्थाका अध्यक्ष बृजेश्वर चाधरीले बताए।

कार्यक्रममा संस्था अध्यक्ष बृजेश्वर चौघरी , सदस्य शुभावती देवी,स्थानीय सन्तोष कुमार राम,सरोज प्रसाद रौनियारको साथै यि बालवालिकाहरुलाइ ट्यूशन पढ़ाउने गरेकी शिक्षिका शिवरति देवी राम लगायतको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...