हरि खेतान बहुमुखी क्याम्पसमा सरसफाइ र हरियालीको महत्त्व सम्बन्धि जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न. ६ स्थित हरि खेतान बहुमुखि क्याम्पसका विद्यार्थीहरुलाई सरसफाइ र हरियालीबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो ।

बिरगंज महानगरपालिका तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्साको संयुक्त आयोजनामा हरि खेतान बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थी भाइ बहिनीहरूलाई सरसफाई तथा हरियाली सम्बन्धि समाजमा परिवर्तन र विकास ल्याउनु छ भने, जरालाई मजबुत पार्नुपर्छ । हाम्रा बालबालिका, किशोर किशोरीहरू देशका भविष्यका जरा नै हुन। बीरगञ्जलाई अझ हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियालीको महत्व बुझाई , यसको बानी बसाल्नका लागि  स्कुलमा बिहान असेंबली स्थलमा(प्रार्थना स्थल) मा सरसफाई र हरियालीको महत्व सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिई कार्यक्रम सम्पन्न गरिएको ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर राजेश मान सिंह , वडा प्रहरी कार्यालय बिर्ताका प्र.ब.ना.नि  यमनाथ पनेरु , प्रहरी चौकि आदर्शनगरका प्र.ना.नि .स्वपनिल देवकोटा ,बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सर्फुदिन मिया, ग्रीनसिटी सामुदायिक प्रहरी सेबा केन्द्रका उपाध्यक्ष संजय शर्मा सदस्य त्रिलोक चन्द दारुका , सुनिल कादमिया, चन्द्र अग्रवाल , सन्चारकर्मि संतोषमान रन्जितकार , सुस्मिता कुमारि  यादव , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका  प्र.ब.ह.बिनोद कुमार , प्र.ज.अम्मर सिंह साउद , हरि खेतान बहुमुखि क्याम्पस प्रमुख किशोर यादव , शिक्षक रजेशु चौधरी लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...