मधेसी पत्रकार समाज पर्साको बैठक सम्पन्न , बैठकबाट धिरेन्द्र तिवारी सम्मानित

Date:

अजित कुमार भुजेल , बिरगंज । मधेशी पत्रकार समाज पर्सा जिल्लाको बैठक आज सम्पन्न भएको छ। आजको बैठकले दुई वटा प्रस्तावमा छलफल गरी निर्णय समेत गरेको छ ।

पहिलो निर्णय अनुसार नया सदस्यता सम्बन्धमा यहि पौष १५ गते पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र बुझाउने र अर्को निर्णयबाट हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ काठमांडू शाखाको चुनावमा एसोसिएट तसश्य पदमा निवार्चित भएका मधेशी पत्रकार समाज पर्साका कोषाध्यक्ष धीरेन्द्र तिवारीलाई सम्मान ग़रीएको मनोज कुमार मिश्रले जानकारी दिनुभयो।

मधेशी पत्रकार समाज पर्सा जिल्लाको अध्यक्ष रामजी प्रसाद यादवको अध्यक्षता मा बसेको बैठकमा प्रदेश उपाध्यक्ष मनोज कुमार मिश्र, प्रदेश सदस्य श्याम गुप्ता  लगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...