जाडोको मौसममा कम्बल , टोपि र माेजा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बहुदरमाई गाउँपालिका स्थित रामनगरी गाउँमा आज शनिबारको दिन लायन्स क्लब अफ बीरगंज संस्कृति  गोल्ड र लियो अल्फा  क्लब अफ बीरगंज संस्कृति गोल्ड एवम्  लायन्स क्लब अफ बीरगंज मेट्राे सिटि तिनै जनाको संयुक्त आयोजनामा कम्बल,टोपी र मोजा बितरण कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा ४० घरपरिवारको लागी चालीस थान कम्बल, चालीस थान गरम टोपी, चालीस थान मोजा बितरण गरिएको थियोे।

अध्यक्ष एम जे एफ लायन अशोक बेरीवाल र अध्यक्ष लायन रितिका जायसवाल, लियो अध्यक्ष रौनक जायसवाल तथा प्रमुख अतिथि वार्ड नम्बर ८ का अध्यक्ष पुन्नी लाल साहको गरिमामय उपस्तिथिमा  सम्पन्न भएको थियो भने सो कार्यक्रममा लायन प्रदीप अग्रवाल, ला ॐ मित्तल, ला सुशील साह,सचिव ला उमेश गुप्ता,ला पवन मित्तल, ला नवल भंगर, ला पियूष दारुका, ला प्रिया सिंह, ला सोनी अग्रवाल, ला रीना जायसवाल, ला खुशबु अग्रवाल लगाएतकाहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा ४० घर परिवारको मान्छेहरु दिन दुखी गरिब असहायहरुलाई उक्त समान बितरण गरिएको लायन्स क्ल्बका आजिवन सदस्य लायन राधेश्याम खेतानले बताउनु भएको थियो। कार्यक्रममा बुद्धिजीवी, सज्जनवर्ग, गाउँका मानिस,समाजसेबि,सन्चारकर्मी लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...