प्याब्सन बिरगंज नगर समितिको अध्यक्षमा राहुल श्रीवास्तव निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन बिरगंज नगर समितिको अध्यक्षका पदमा राहुल श्रीवास्तव निर्वाचित भएका छन् ।

शुक्रवार भएको निर्वाचनमा २६ मत पाएर माउन्ट मकालु स्कुलका प्रधानाध्यापक राहुल श्रीवास्तव अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका प्रतिद्वन्द्वी बिरगंज कलेजका डा. दीपेन्द्र कुमार चौधरीले १८ मत प्राप्त गरेको रोशनी श्रीवास्तवले  जानकारी दिएकी थिईन।

प्याब्सन नगर समितिको तेस्रो अधिवेशनले नयाँ नेतृत्व पाएसँगै अब अरू पदाधिकारी पनि चयन गरिनेछ ।
अरू पदका लागि भने चुनाव नभएर सहमतिका आधारमा चयन गरिने पुर्व अध्यक्ष आलोक चौरसियाले बताएका थिए।

सो निर्वाचनमा शिवजी गुप्ता,सरोज चौधरी,आलोक चौरसिया लगायतकाहरु एवम् नेपाल प्याब्सन बिरगंजका विद्यालयहरुको शिक्षकहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...