उपकार सेवा नेपाल सस्थाले पर्साको ठोरि गाउपालिका भगवाननगर स्थित वृद्ध- वृद्धा आश्रममा सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । उपकार सेवा नेपाल नामक संस्थाले पर्साको ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा सहयोग गरेका छन।

उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत २३ जना अपाङ्ग ,सुस्त मनस्थिति एवम्  वृद्ध बृद्धा ,आमा बुवा तथा बालबालिकाहरुको उपभोगको लागी  जाडो मौसममा न्यानो कपडा टाउजर ३०थान,जैकेट ३०थान,दाल ,नून खानेतेल, चना ,स्वाबिन,चामल ,पिठो ,भुजा ,चाउचाउ,बिस्कुट, सनेटरी पैड, डाइफर, फिनाईल लगायतको दैनिक उपभोग्य सामाग्रीहरु  समेत प्रबन्ध गरिएको छ। सोही  आश्रमको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि  संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमको सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

सो सामानहरु  आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गरिएको छ। स्वास्थ्य अवस्था ठिक नभैई शारीरिक अवस्था पनि पुर्ण रुपमा अपाङ्ता भएकाहरुलाई उनिहरुको स्वस्थ्यलाई ख्याल गर्दै सो कार्य गरिएको अभियान्ता प्रकाश थारुले बताएका थिए।

सो कार्यक्रममा अध्यक्ष सरावगीको उपस्थितिमा गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...