बिरगंजमा नया लायन्स क्लब बिरगंज सुप्रिमको शुभारम्भ बैनर प्रस्तृत

Date:

अजित कुमार भुजेल , बिरगंज । बीरगंजमा नया लायंस क्लब बीरगंज सुप्रीमको शुभारम्भ बैनर प्रस्तुत भयो।

लायंस क्लब बीरगंज मेट्रोसिटी अध्यक्ष अशोक बेरीवालको सफल अगुवाईमा समाजसेवा प्रेमी समूह सम्म्मेलित भएका थिए।

डिस्ट्रिक्ट गवर्नर ताशी डॉलमा तुसफानग्मेको  अध्यक्षतामा हेटाैड़ामा सम्पन्न  दोश्रो कैबिनेट बैठकमा प्रमुख अतिथि भूतपुर्व अंतराष्ट्रीय निर्देशक ई.संजय खेतानले प्रसंशा व्यक्त गर्दै विश्वव्यापी समाजिक संस्थाको लक्ष्य १.५ मा सघायु पुग्ने अभिव्यक्ति दिनु भएको थियोे।

सो कार्यक्रममा भूतपुर्व गवर्नरहरु वरिष्ठ लायन डा. आर पी. खेतान, रमेश  अग्रवाल, अमर बहादुर श्रेष्ठ,डी. एन.अग्रवाल, कैबिनेट सचिव, कोषाध्यक्ष, बासु तिमिलसीना, श्याम गुप्ता, नरोत्तम पाण्डेय, विनीत जायसवाल, संस्कृति गोल्डकी अध्यक्ष रितिका जायसवाल, मीनाक्षी करमाचार्य, डा. लक्ष्मी थापा, उमेश साह कानू, उमेश शर्मा,संदीप, शाक्य, अंकिता सुमार्गी,  वाईस गवर्नर बिनय बस्नेत, आर बी पाण्डे,बिमल कुमार जैन,कपिल खरेल,संगिता प्याकुरेल लगायतहरुको पनि उपस्थिति रहेको थियो भने  काठमांडाै,हेटाैड़ा ,अमलेखगंज, जितपुर, बीरगंजका लायंस, लियो, महिला एवम् पुरुषहरु, समाजसेवीहरु एवम् संचारकर्मीहरु गरि लगभग १ सय ५० जनाहरुको उपस्थिति  रहेको थियो ।

सो समारोहमा सेवा गर्ने लायंसहरुलाई अंतराष्ट्रीय, राष्ट्रीय, पद  क, प्रशांशापत्र प्रदान गरि सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...