आगलागी पिडितलाई जनमत पार्टीका युवा नेता ब्रजेश्वर चौधरीद्वारा नगद सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । जनमत पार्टीका युवा नेता ब्रिजेश्वर चौधरीले पर्साको जगरनाथपुर गा.पा. वडा न. ५ मसिहानी गाउका एक आगलागी पीड़ित श्रीराम ठाकुर हजामलाई राहत सहयोग स्वरूप रु. ५ हजार नगद सहयोग गरेका छन।

मंसिर महिनाको ३ गते एक्कासी उनको गोठमा आगलागी भएक़ो थियो। मच्छर धपाउनको लागी आगो बालिएको घूरबाट आगो लागेका थियो। आगलागीबाट करीब ४ लाख बराबरको क्षती भएको पीड़ित ठाकुरले बताएका छन ।

पीडितलाइ नेपाल रेडक्रस सोसाइटी बिरगंजबाट केही सरसामानहरु उपलब्ध  भइ सकेको छ भने गाउकै स्कुलमा अघ्यनरत केही छात्रछात्राहरुबाट सहयोग स्वरूप २१००/ नगद  प्राप्त भएको छ तर यी पीड़ित परिवारलाइ अहिलेसम्म गाउपालिका तथा कुनै निकायहरुबाट कुनै पनि सहयोग उपलब्ध नभएको कारण थोरै भए पनि केही सहज होस भनी उदेश्यले चौधरीले पीड़ितको घर मैं गई नगद रु. ५ हजार रुपैया सहयोग गरेको बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...