चौथो परवानिपुर गोल्डकप माघ २६ गते देखि सुरु हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि हुने भएको छ ।

परवानीपुर युथ क्लबको आज बसेको बैठकले चौथो संस्करणको परवानीपुर गोल्डकप आगामी माघ २६ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।

क्लबका अध्यक्ष अलि अख्तर आलमको अध्यक्षतामा आज परवानीपुर खेल मैदानमा बसेको बैठकले माघ २६ गतेदेखि गोल्डकप प्रतियोगिताको आयोजना गरिने निर्णय गरेको क्लबका अध्यक्ष आलमले जानकारी दिनुभयो । प्रतियोगिताको लागि आयोजक समिति गठन गरिने पनि जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...