१ सय ११ किलो लागु औंषध गाजा सहित १ जना भारतीय नागरिक पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज। मकवानपुर प्रहरीले १ सय ११ किलो लागू औषध गांजा सहित १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले पुर्ब पश्चिम लोकमार्ग सडकखण्डबाट बा १० च ५३३ नम्बरको योद्धा पिकअपमा भएको १सय ११ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

पिकअपको ढालामा बालुवा र मलले छोपि लुकई छिपाई मनहरी तर्फबाट बिरगन्ज तर्फ जादै गरेको गाजा सहित गाडीका चालक भारतको मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिर पक्राउ परेको प्रहरीले जनाएको छ ।

सवारी सहित चालक महोमद समिरलाइ लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...