रोट्रयाक्ट क्लब अफ बिरगंज मेट्राेेओलिस र युनाइटेड बिरगंज एवम् रोट्रयाक्ट क्लब अफ सिमरा बाराको सन्युक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज ।  बिरगंजको माईस्थान मन्दिर अगाडिको पार्कमा रोट्रयाक्ट क्लब अफ विरगंज मेट्रोपोलिस र युनाइटेड बिरगंज एवम् रोट्रयाक्ट क्लब अफ सिमरा बाराद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

सो कार्यक्रममा रोट्रयाक्ट क्लब अफ विरगंज मेट्रोपोलिसका अध्यक्ष दिपु बर्नवालको अध्यक्षता एवं उपाध्यक्ष राम बिनय यादव,सौरभ बर्नवाल,राज कुमार साह,कमल चौलागाईं लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

उक्त कार्यक्रममा ८ महिला सहित ५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए। सो कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा कबिता चौधरी,बिधा भारती , पुस्प  लता थापा,रिया गुप्ता,राज कुमार  चौधरी,दिपु बर्णवाल,मनोज बर्णवाल ,
बिकि शर्मा,रबि कुमार,सरोज कुमार माझी,बिजय  कुमार साह,पपु पण्डित कुम्हाल लगायतकाहरुले आफ्नो अमुल्य रगतदान गरेका थिए।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता   एवं बिरगंज रक्त संचार केन्द्रका जितेन्द्र कुश्वाहा लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...