श्री शारदा माबिको व्यवस्थापन समितिको अध्यक्षमा रा.प्र.पा. का नेतृ बिना जैसवाल निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज। बिरगंज  महानगरपालिका वार्ड न.२४ स्थित बहुवारी टोलमा पर्ने श्री शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा श्री शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रा.प्र.पा. का नेतृ बिना जैसवाल निर्वाचित भएकि छिन ।

रा.प्र.पा. का नेतृ बिना जैसवालका अनुसार अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुँदा आफूलाई थप जिम्मेवार महसुस गरेकी छु।यस पद तथा जिम्मेवारी प्रति सदैव सम्पूर्ण निष्ठाका साथ तात्पर्य रहने प्रतिबद्धता जाहिर गरेकी थिईन।

सो कार्यक्रममा अतिथिको रुपमा बिरगंज महानगरपालिका वार्ड नम्बर २०, २४, २६, र २७ का वार्ड अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो भने  विद्यालय प्रशासनका पदाधिकारीहरु, समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने गाउँ नगरकाहरु एवम् टोल बासीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सोको जानकारी रा.प्र.पा का युवा नेता मनोज मिश्राले बताउनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...