जनता समाजवादि पार्टी ( जसपा ) नेपालकि महिला नेतृ रेनु सरार्फ जनमत पार्टीमा प्रवेश

Date:

अजित कुमार भुजेल बिरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकी महिला नेतृ रेनु सर्राफ जनमत पार्टीमा प्रवेश गरेकी छिन् ।

जसपा नेपालको समाजवादी महिला संघको वीरगन्ज महानगर अध्यक्ष समेत रहेकी सर्राफ बिहीबार जनमत पार्टीमा प्रवेश गरेकी हुन् ।

पहिले मधेस आन्दोलनमा सक्रिय भूमीका सर्राफ लगायतका नेताले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का युवा राजु गुप्ता पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा जनमत पार्टी केन्द्रिय सदस्य बिध्यालाल प्रसाद,नेतृ रम्भा मिश्रा, महिला जनमत संघ कि जिल्ला अध्यक्ष अन्जना गुप्ता, केदार पटेल,किसुन देव यादव , युवा नेता राजुराज गिरी ,रेखा सरार्फ लगायतहरुको पनि उपस्थिती रहेको भनी जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...