लायन्स क्लब अफ बिरगंज कुटुम्भद्वारा छठ पुजाको लागि बिपन्न परिवारका ब्रतालुहरुलाई साडि बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।  बिरगंजको नेशनल मेडिकल कलेज स्थित त्रिशुल चौकमा लायन्स क्लब अफ बीरगंज कुटुम्भ द्वारा छठ पुजाको उपलक्ष्यमा साडी वितरण कार्यक्रम सम्पन्न भएको छ।

सोमबार लायन्स क्लब अफ बीरगंज कुटुम्भले यस वर्षको छठ पर्बमा पनि आर्थिक रुपमा विपन्न परिवारका ब्रतालुहरुलाई छठ पूजामा चाहिने साडीहरु वितरण गरेको छ ।

लायन्स क्लब अफ बीरगंज कुटुम्भका अध्यक्ष रिना रौनियारले गरिब र विपन्न परिवारका महिलाहरुलाइ छठ पूजाका लागि चाहिने साडी वितरण गरेका थिइन। लायन्स क्लब अफ बीरगंज कुटुम्भले बिरगंज महानगरपालिका नेशनल मेडिकल कलेज स्थित त्रिशुल चौकमा छठको ब्रत गर्ने छठेरीहरुलाई  ६५ जना महिलालाई एक एक थान साडी वितरण गरेको हो ।

छठ पर्ब सबैको साझा पर्ब भएको र पर्बमा खर्चको अभावमा कोहि पनि पर्ब मनाउनबाट बन्चित नहोस् भन्ने उदेश्यले साडी वितरण कार्यक्रम गरेका थिए।

सो कार्यक्रममा भाईस डिस्टिक गभर्नर  लायन्स राम बिहारी पाण्डे , एरिया चिफ  लायन्स श्याम गुप्ता ,  लायन्स श्रीमती बिजया ओझैया , लायन्स श्रीमती संगीता प्याखुरेल , लायन्स स्बेता क्षेत्री , लायन्स रचना प्याखुरेल , लायन्स प्रीती रौनियार लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...