सशस्त्र प्रहरी बल पर्साद्वारा १० लाख बराबरको अबैध सामान बरामद गरि भन्सार बुझायो

Date:

अजित कुमार भुजेल , बिरगंज । सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ११,८७,३८७।- बराबरको अबैध सामान भन्सार दखिला गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले पर्सा जिल्ला बिरगंज म.न.पा. वडा न.१६ ईनर्वा स्थित बिभिन्न सिमानाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि BR 05 AM 6515 नं. को स्कुटर तथा अन्य बिभिन्न सार्बजनिक सवारी  साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. १०,१२,३८७।- बराबरको कपडा, जुता, ब्यक्तिले प्रयोग गर्ने नर्मल औषधि, मोटरपाट्स, कस्मेटिक सामान र किराना सामानहरु बरामद गरि स्कुटरको भन्सार मुल्य रु. १,७५,०००।- मुल्याङ्कन गरि स्कुटर सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल न.१३ गण हे. क्वा. पर्साका सूचना अधिकारी
स.प्र.ना.उ. नरेन्द्र सिंह धामीले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...