सामुदायिक सेवा केन्द्र छ्पकैयाद्वारा वडा प्रहरी कार्यालय बिर्तामा नया आउनु हुने प्रहरी निरीक्षक र सामुदायिकमा नया आउनु भएको प्रहरी सहायक निरीक्षकको स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया -२ को आयोजनामा स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया -२ को आयोजनामा वडा न. ०२ स्थित सामुदायिकको कार्यालयमा वडा प्रहरी कार्यालय बिर्तामा नया आउनु भएको प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं र सामुदायिक सेवा केन्द्र छपकैया-२ मा नया आउनु भएको प्रहरी सहायक निरीक्षक बृज भुषण पान्डेको स्वागत गर्दै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु बीच परिचय समेत भएको थियो ।

सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षता तथा वडा न.२ का कार्यवाहक वडा अध्यक्ष अब्दुल लतिफ मिया अन्सारीको प्रमुख आतिथ्य भएको स्वागत कार्यक्रममा वडा समितिका सदस्य बसिर मिया हजाम , संगीता थापा भुजेल , सामुदायिक सेवा केन्द्र छ्पकैयाका संरक्षण श्याम शर्मा, सचिव प्रबिण बिक्रम शाह , सहसचिव मदन कुमार गुप्ता , कोषाध्यक्ष प्रेम कुमारि सिंह , सदस्य मोमिला खातुन , अजित भुजेल , धिरज शर्मा , कमल महतो , दिलिप राज कार्कि , प्रहरी हवल्दार लालबाबु कुश्वाह , अभय प्रशान्त झा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र छपकैया-२ का सदस्य अब्दुल कैश तेलिले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...