सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलद्वारा माता वैषणाे देबि मन्दिरको सरसफाइ गरियो

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलद्वारा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलको आयोजनामा बिरगंज वडा न.१६ स्थित बाइपासमा माता वैष्णो देवी मन्दिरमा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलद्वारा सरसफाई गरेको हो ।

सो सरसफाइ कार्यक्रममा समाजसेबी सकलदेव सिंह , चन्द्र सेखर श्रीवास्तव,  सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका पदाधिकारी सावित्री भुमियार , ज्ञानमाया रायमाझी , सुशील कुमार बर्णवाल , प्रकाश कुमार गुप्ता एवम सन्चारकर्मी अभिलाष कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका प्रहरी सहायक हवल्दार कुमार बि.क. , प्रहरी जवान दिलिप कुमार कोइरी एवं वैष्णो देवी चौक प्रहरी बिटका प्र. स. नी. उपेन्द्र यादव , प्रहरी जवान अनिल यादव  सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका पदाधिकारी तथा आजिवन सदस्य लगायतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सो कार्यक्रम सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव  श्रवण बहादुर रायमाझीको उपस्थितिमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...