उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाकेद्वारा अनुचित व्यापारीक क्रियाकलाप गर्ने उपर आवश्यक कानुनी कार्वाही गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराए

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य बसन्त गौतम र प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरीले बाके जिल्लामा अनुचित ब्यापारिक क्रियाकलाप रोकी स्वच्छ बजार कायम राख्न, उपभोक्ताको गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने अधिकारको संरक्षणका लागी प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षण पछी लगत्तै सर्वपक्षिय बैठक बस्यो र बैठकमा अनुचित ब्यापारिक क्रियाकलाप रोक्न नियमति बजार अनुगमन गर्ने, अनुचित ब्यापारिक क्रियाकलाप गर्नेलाई कारवाही गर्ने समेत निर्णय भएको थियो ।

बैठकमा पर्साबाट भएको गुणस्तरहिन ध्यूको बिषयमा केन्द्रिय सदस्य बसन्त गौतम र प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरीबाट तत्काल आवश्यक कदम चाल्न अनुचित ब्यापारिक क्रियाकलाप गर्ने उपर आवश्यक कानूनी कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय लगायतका सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको थियो ।

मञ्चका तर्फबाट ध्यानाकर्षण पश्चात वास्तविकता बुझि आवश्यक कारवाही गर्ने बाकेका प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...