साहिब दरबारको पाचौं बार्षिकोत्सवको अवसरमा बिरगंजको बसपार्कमा बृक्षारोपण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र साहिब दरबार वीरगंज पर्साको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

साहिब दरबारकाे पाँचौ वार्षिकोत्सवको  अवसरमा आयाेजित वृक्षारोपण कार्यक्रम बिरगंज महानगर पालिका वडा न.१६ स्थित नया बसपार्कमा साहिब दरबार सस्थाका अध्यक्ष उमेशलाल सहनिको अध्यक्षतामा तथा पुजनिय सरकारजि महाराज जि को प्रमुख आतिथ्यमा एवं  बिरगंज महानगर पालिका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा विभिन्न जातजातिका २५० वटा बोट बिरुवा रोपिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनु भयो ।

सो बृक्षारोपण कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका बिरगंजका महावाणिज्यदुत देबिसहाय मिना, सशस्त्र प्रहरी बल नेपाल हे. क्वा. १३ न. गण बिरगंजका उपरीक्षक राधेश्याम धिमाल ,  बिरगंज वडा न. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया , वडा न.१० का वडा अध्यक्ष सुशील कुमार कानु , ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र  आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सदस्य रतन टेमानि , सुशिल कादमिया , चन्द्र अग्रवाल , कैलाश बजाज , बिकास रुङ्गटा , बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौगाई , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट , प्रहरी चौकि बसपार्कका प्रहरी वरिष्ठ नायब निरीक्षक लतिफ अन्सारी ,  सन्चारकर्मि सुस्मिता  यादब , ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रबह प्रेम राम र प्रहरी जवान अम्मर सिंह साउद लगायतकाे पनि सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...