ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा स्वास्थ्य चेकजाच तथा पानी बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।  ग्रीनसिटी समुदायिक सेवा केन्द्र  आदर्शनगरले आज स्वास्थ्य चेकजाँच तथा खानेपानी बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

हिन्दु महिलाहरुको महानपर्वको अवसरमा आज बिरगंज वडा न.६ स्थित अलखियामठ मन्दिर अगाडि ग्रिनसिटि  सामुदायिक सेवा केन्द्र आदर्शनगर,  रुँगटा वेलफेयर सोसाइटी वीरगंज पर्सा , सामुदायिक आँखा अस्पताल बिरगंज पर्सा तथा नेशनल मेडिकल कलेज बिरगंज पर्साकाे संयुक्त आयोजनामा घुम्ती स्वास्थय शिविर ( Blood pressure चेक जाँच , आँखाकाे चेक जाँच) तथा पानी वितरण समेत गरिएको जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

सो कार्यक्रमका प्रमुख अथिती ग्रीनसिटी सामुदायिक सेवा केन्द्का अध्यक्ष जयप्रकाश खेतान ,  नागरिक समाज , समाजसेवी , सुरक्षा निकायका पदाधिकारीहरु ,  तथा  केन्द्रका पदाधिकारीहरु , बालबालिका , महिला,  जेष्ठ नागरिक लगायत  १६० जनालाई सामान्य उपचार तथा पानी समेत खुवाई उक्त कार्यक्रम सम्पन्न गरेको अध्यक्ष खेतानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...